Vijaya Memorial Secondary School

Dillibazar is the center of Kathmandu, Kalikastan where on 4th Chaitra 2012 that is on 17th March 1956 AD Vijaya Memorial was established as a co-education school. This school basically got its foundation with the joint effort of the then former Rana Prime minister Mohan Shamser’s economic support and Mr. Lilaman Singh Basnyat Cheetri’s leadership.

Multimedia Hall

Multimedia Hall

Testimonials

Message From Principal


शैक्षिक गुणस्तर र विकासको दृष्टिले यस विद्यालयले छ दशकको आफ्नो यात्रा पुरा गरिसकेको छ । यस विद्यालयबाट उत्पादित जनशक्ति आज देशको शैक्षिक, प्रशासनिक, सेवा र नीति निर्माण तथा अन्य विभिन्न क्षेत्रका उच्च तहमा पुगेर आफ्नो कुशलता देखाई सकेकाछन् । राजधानीको केन्द्र भागमा रहेको भौतिक सुविधाले सम्पन्न यस विद्यालयमा बाल विकास कक्षादेखि १२ कक्षासम्म अध्ययन अध्यापन हुँदैं आएको छ । “शिक्षा नै जीवन हो” भन्ने मूल मन्त्र बनाई आफ्नो कर्तव्यमा क्रियाशील शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरू यस विद्यालयका आधार स्तम्भ हुनुहुन्छ । समाज र राष्ट्रको आवश्यकता अनुरूपको जनशक्ति तयार गर्नु समयको माग हो । त्यति मात्र होइन बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र विश्वव्यापीकरणको कारणले आफूलाई समायोजन र अनुकुलन गर्न सक्ने जनशक्ति÷नागरिक त्यतिबेला मात्र तयार हुन्छ, जब प्रविधि र ...

Read More

Academic Calendar View Full
loading...
Vijaya Memorial Secondary School